९ असार २०८३, मंगलबार

एयर इन्डियाको विमान दुर्घटना : पाँचजना होस्टलका विद्यार्थीको मृत्यु

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । भारतको अहमदाबादस्थित बीजे मेडिकल कलेजमा एयर इन्डियाको उडान दुर्घटनाग्रस्त हुँदा पाँच जना मेडिकल विद्यार्थीहरूको मृत्यु भएको खुलेको छ ।

आज लण्डनका लागि अहमदावाद विमानस्थलबाट उडे लगत्तै दुर्घटना भएको जहाज मेडिकल कलेको होस्टलमा गएर ठोक्किँदा पाँजजनाको विद्यार्थीको मृत्यु भएको हो । दुर्घटनामा धेरै विद्यार्थी घाइते एका छन् ।