८ असार २०८३, सोमबार

विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री पनि परे

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । भारतको अहमदावादमा भएको एयर इन्डियाको जहाजमा पूर्वमुख्यमन्त्री पनि सवार रहेका खुलेको छ ।

गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि विमानमा सवार रहेका खुलेको हो ।

विजय रुपानीको नाम यात्रु सूचीमा १२ औं नम्बरमा उल्लेख छ र उनको सिट नम्बर २ डी रहेको छ ।