काठमाडौं, २९ जेठ । भारतमा विमान दुर्घटना भएको छ ।
गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको हो । विमान टेकअफका क्रममा दुर्घटना भएको बताइएको छ । विमानमा १५० भन्दा बढी यात्रु रहेका थिए ।
थप विवरण आउन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया