
काठमाडौं, २८ जेठ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ ।
आज मतदान हुने भनिएकोमा प्राविधिक व्यवस्थापनका कारण भन्दै भोलि बिहीबार बिहानका लागि सारिएको हो ।
यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहानका लागि सारिएको हो ।
मतदान बिहान ८ बजेदेखि सुरू हुने जानकारी दिइएको छ ।








प्रतिक्रिया