१४ असार २०८३, आइतबार

संवैधानिक नियुक्ति विवादको फैसला आज नआउने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । संवैधानिक पदाधिकारी नियुक्तिविरूद्वको रिटको फैसला आज नआउने भएको छ ।

आज न्यायाधीशहरूबीच छलफल नसकिएपछि फैसला नआउने भएको हो । फैसलाको लागि अर्को मिति तोकिनेछ ।