काठमाडौं, २८ जेठ । नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा विहानी पंगेनी निर्विरोध निर्वाचित भएकी छन् ।
उनी विश्वविद्यालय महिला क्लस्टरबाट निर्विरोध निर्वाचित भएका हुन् ।
विहानी गायक बद्री पंगेनीकी छोरी हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया