४ श्रावण २०८३, सोमबार

नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी रवीन्द्र मानन्धरलाई दिइएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको टेलिकमले जनाएको छ ।