९ असार २०८३, मंगलबार

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भउको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गर्दै विपक्षी दलले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

आज पनि बैठक सुरू भएलगत्तै विपक्षीले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । त्यसपछि बैठक बस्दै नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।