२१ जेष्ठ २०८३, बिहिबार

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी !

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ।

शून्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप मार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजार सम्म आम्दानी गर्न सकिने भएको हो ।

डिलर पार्टनर एप निकै सहज भएकोले तीन क्लिकमा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ। इन्टरनेट र टि.भी जडान बापत प्रति जडानमा रु १,४०० सम्म कमाउन सकिनेछ ।

जो कोहीले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्ले स्टोर र एप स्टोर बाट डिलर पार्टनर एप लगइन गरेर केवाईसी फाराम भेरिफाई गर्नु पर्नेछ ।

थप जानकारी को लागि नजिकको क्लासिक टेकको शाखा कार्यालय वा वेबसाइट भिजिटका लागि लागि https://www.classic.com.np/dealer-partner/  मा  जानुपर्नेछ भने एप डाउनलोडका लागि https://onelink.to/q9p5wt लिंक मार्फद डिलर पार्टनर एप डाउनलोड गरी सजिलै काम गर्न सकिने छ ।