
काठमाडौं, २५ जेठ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै आज पनि विपक्षी दलहरूले संसद अवरोध गरेका छन् ।
साँझ साढे ५ बजे सुरू भएको बैठकको सुरूमै विपक्षी दलका सांसदहरू उठेका हुन् ।
सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्दा पनि नमानेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।









प्रतिक्रिया