१२ असार २०८३, शुक्रबार

फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । फ्रान्सलाई हराउँदै स्पेन यूइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ ।

गएराति जर्मनीको एमएचपी एरिनमा भएको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई ५–४ ले पराजित गर्दै स्पेन फाइनल पुगेको हो । स्पेन अब उपाधिका लागि पोर्चुगलसँग भिड्ने छ ।

फाइनल आइतबार हुनेछ । फ्रान्स र जर्मनीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।