
काठमाडौं, २२ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको पतञ्जली जग्गाको हद बन्दी छुट प्रकरणमा नेपालले अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।









प्रतिक्रिया