२९ आश्विन २०८३, बिहिबार

माधव नेपाल विरुद्द भ्रष्टाचार मुद्दा दायर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको पतञ्जली जग्गाको हद बन्दी छुट प्रकरणमा नेपालले अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ ।