५ असार २०८३, शुक्रबार

आज पनि प्रतिनिधिसभाको बैठक स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विपक्षी दल गृहमन्त्रीको राजीनामाको मागबाट पछाडि नहटेपछि आज पनि बैठक बस्दै नबसी स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलले उनको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।

सभामुखले दलका सचेतकहरूसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।