२९ जेष्ठ २०८३, शुक्रबार

आईपीएलको उपाधिका लागि आरसिबी र पञ्जाब भिड्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पञ्जाब किङ्सका भिड्दै छन् । यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।