१८ असार २०८३, बिहिबार

‘नक्कली प्रचण्ड’ बनेका कलाकार गौतमको निधन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । ‘नक्कली प्रचण्ड’का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ ।

लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।

‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका थिए ।