
काठमाडौं, १८ जेठ । राजावादी आन्दोलनमा प्रहरीले आज हस्तक्षेप गरेको छ ।
बालुवाटारतर्फ अगाडि बढिरहेको राजावादीको समूहलाई प्रहरीले नारायण चौरमा हस्तक्षेप गरेको हो । प्रहरीले समूहको नेतृत्व गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ ।
तस्वीरहरू–










प्रतिक्रिया