२३ जेष्ठ २०८३, शनिबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।

उनको आज ७७ वर्षको उमेरमा हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनको भोलि मात्रै अन्त्येष्टि गरिने बताइएको छ ।

छोरी विदेशमा रहेकाले भोलि मात्रै अन्त्येष्टि गर्न लागिएको हो ।