२८ जेष्ठ २०८३, बिहिबार

खेलकुदलाई ६ अर्ब ८ करोड बजेट विनियोजन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।

आज अर्थमन्त्री विष्णु पौडेलले युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ करोड ५८ लाखले बढी हो ।