२९ असार २०८३, सोमबार

आफताब आलम रिहा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट सफाइ पाएका काँग्रेस नेता अफताव आलम रिहा भएका छन् ।

उनी नख्खु कारागारबाट रिहा भएका हुनु । आज न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमसहित चारजनालाई सफाइ दिएको हो ।

रौतहट नरसंहारको आरोपमा उनी थुनामा थिए । जिल्ला अदालतको जन्मकैदको फैसला उल्टाउँदै उनलाई उच्चले सफाइ दिएको हो ।