२६ असार २०८३, शुक्रबार

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, आरोप राजनीतिक पूर्वाग्रहले प्रेरित : गृहमन्त्री

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै लेखकले आफूमाथिको आरोप राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताएका हुन् ।

उनले भने, ‘यो जसरी संलग्नता देखाएर समाचारहरू धारणा सार्वनजनिक भएका छन्। यो बेठिक कुरा हो र मेरो संलग्नता छैन भन्न चाहन्छु। निवेदन गर्छु यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ,’।