२९ आश्विन २०८३, बिहिबार

कास्कीमा भूकम्प

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ जेत । कास्कीमा आज फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आजबिहान ११ः५६ बजे कास्कीको फुलिबाङआसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि जेठ ६ गते पनि कास्कीकै सिनुवा आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।