१९ असार २०८३, शुक्रबार

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीद्वारा संसद अवरोध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित राप्रपा, रास्वपा लगायतका दलहरूले गृहमन्त्रीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन् ।

विपक्षीले संसद अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।