
काठमाडौं, १२ जेठ । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको ठहर गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले लेखक निर्दोष रहेको ठहर गर्दै राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री लेखकमाथि मिथ्या आरोप लगाइएको दावी गरेको हो ।








प्रतिक्रिया