१७ असार २०८३, बुधबार

लाहोरले जित्यो पाकिस्तान सुपर लिगको उपाधि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, १२ जेठ । पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि लाहोर कलन्दर्सले जितेको छ ।

आइतबार राति भएको खेलमा क्वेटा ग्लेडिएटर्सलाई ६ विकेटले हराउँदै लाहोरले उपाधि चुमेको हो ।

२०२ रनको लक्ष्य पाएको लाहोरले एक बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०४ रन बनाउँदै उपाधि उचालेको हो ।