२४ असार २०८३, बुधबार

अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । बलिउड अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ ।

मुकुल केही समयदेखि बिरामी थिए । उनी हालै आईसीयूमा भर्ना भएका थिए । यद्यपि, उनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुकुल हिन्दी, पञ्जाबी र दक्षिणी फिल्ममा चर्चित थिए ।

मुकुल देवको अचानक निधनले उनका फ्यानहरू पनि स्तब्ध भएका छन् । सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।