३२ असार २०८३, बिहिबार

अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

साँझ ६ बजेका लागि डाकिएको बैठक केहीबेर अघि मात्रै स्थगित गरिएको हो । बैठक स्थगित गर्नुको कारण खुलाइएको छैन ।

मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्न सक्ने अनुमान गरिएको थियो ।