२१ असार २०८३, आइतबार

रेशमलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीस दिनबन्धु बरालको इजलासले उनलाई एकलाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बैशाख १७ गते पक्राउ परेका उनी धरौटी बुझाएर रिहा भएका हुन् ।