२३ असार २०८३, मंगलबार

नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।

शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो।

नेपाल र हङकङको समान ५(५ अंक थियो। तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।