१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेस सांसद माया राईविरूद्ध मुद्दा दर्ता

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

उनीविरूद्व स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप छ । उनलाई गत बैशाख १३ गते प्रहरीले पक्राउ गरेको थियो ।