
काठमाडौं, ३० बैशाख । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन् ।
आज मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै
मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट निवेदन दिएकी हुन् । मिश्र गत चैत १५ गते नै पक्राउ परेका थिए ।








प्रतिक्रिया