
काठमाडौं, ३० बैशाख । लुम्बिनी प्रदेशकी सांसद गीता गुरूङले राजीनामा दिएकी छिन् ।
जनमत पार्टीकी सांसद गुरुङले आज सभामुखलाई राजीनामा बुझाएकी हुन् ।
पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएको भन्दै राजीनामा दिएकी हुन् ।









प्रतिक्रिया