२४ जेष्ठ २०८३, आइतबार

विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्यास

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ बैशाख । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले सन्यासको घोषणा गर्दै १४ वर्षको गौरवशाली करियरको अन्त्य गरेका हुन् । जसमा १२३ टेस्ट समावेश छन् । जसमध्ये ६८ कप्तानको रूपमा उनले ४६.८५ को औसतमा ९२३० रन बनाएका छन् ।