८ असार २०८३, सोमबार

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ वैशाख । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान तुइनखोलामा पल्टिएको थियो ।

ट्रक अन्यत्र सारेर सडक दुईतर्फी खुला गरिएको प्रहरीले जनाएको छ ।