
काठमाडौं, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपिएल) स्थगित भएको छ ।
भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल स्थगित गर्ने निर्णय गरेको हो ।
आइपिएल २०२५ मा हाल ५८ खेलहरू भइसकेको छ। समूह चरणमा १२ खेल खेल्न बाँकी छ ।








प्रतिक्रिया