७ असार २०८३, आइतबार

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरू भएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल भइरहेको बताइएको छ ।