२७ असार २०८३, शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ ।

आजको बैठकमा पनि सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । साथै, आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोरा समेत जानकारी गराइनेछ ।