१० श्रावण २०८३, आइतबार

भारतले खसाल्यो पाकिस्तानी फाइटर जेट

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । भारतले पाकिस्तानी एउटा फाइटर जेट खसालेको दावी गरेको छ ।

सीमामा आक्रणमा उत्रिएको एफ–१६ फाइटर जेट खसालेको भारतीय सञ्चारमाध्यमहरूले दावी गरेका हुन् ।

यस्तै पाकिस्तानले प्रहार गरेको कयौं ड्रोन र ८ वटा मिसाइललाई पनि हावामै निस्तेज पारिएको बताइएको छ । पाकिस्तानले साँझबाट जम्मु, पञ्जाव लगायतका १४ शहरमा आक्रमण गरिरहेको छ ।

यसअघि पाकिस्तानले भारतको पाँचवटा फाइटर जेट खसालेको दावी गरेको छ । तर भारतले यसबारे कुनै पनि आधिकारीक जानकारी भने दिएको छैन ।