२ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : एक नम्बर बन्ने प्रचण्डको दिवा सपना, सीमानामा भारतको दादागिरी !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने संकल्पसहित जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन्।

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई सम्बोधन गर्दै उनले संसद्मा पहिलो दल बन्ने संकल्पका साथ अघि बढेको बताए।

‘विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ। यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ’, अध्यक्ष दाहालले भने।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–