
सुर्खेत, १६ बैशाख । २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा संलग्न २३ जनाको जन्मकैदको फैसला उच्च अदालतबाट पनि सदर भएको छ ।
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा २३ जनालाई जिल्ला अदालतको जन्मकैद फैसला सदर गरेको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–











प्रतिक्रिया