२ श्रावण २०८३, शनिबार

एनएसएलको उपाधि ललितपुरलाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ बैशाख । ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधि जितेको छ ।

आज दशरथ रंगशालामा भएको खेलमा ललितपुरले लगातार दोस्रो पटक एनएसएलको उपाधि जितेको हो ।

फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्यो ।