२० असार २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : बारपाक भूकम्पको दश वर्ष बित्दा घाउ आलै, भाटभटेनी लुटपाटमा काँग्रेस नेताका छोरा ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७।८ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए ।

त्यही विनाशकारी भूकम्पको स्मृतिमा ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइएको छ । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–