५ श्रावण २०८३, मंगलबार

धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । धनगढी एफसीलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।

आज काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो क्वालिफायरमा धनगढीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखरा फाइनलमा प्रवेश गरेको हो ।

स्टेफन विनोङले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । पोखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ।