१८ असार २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : विद्याले एक्कासी त्यागिन् मन्त्री पद, विद्यालय फर्कन शिक्षकलाई प्रधानमन्त्रीको आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराइले पदबाट राजीनामा दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री भट्टराईबिच आज दिउँसो छलफल भएको थियो । त्यससलगत्तै उनले राजीनामा दिएकी हुन् । जबकि आज बस्ने मन्त्रिपरिषद् बैठकमा शिक्षा मन्त्रालयले शिक्षकहरू माग मुद्दा सम्बोधन गर्न सात बुँदे प्रस्ताव लैजाने तयारी थियो ।

त्यसका लागि नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँगको आइतबारको छलफलमा मन्त्रिपरिषद् बैठकमा सरकारले गर्न सक्ने विषयहरू लैजाने बताएकी थिइन । तर उनले आजै राजीनामा दिएकी हुन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–