३० असार २०८३, मंगलबार

राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । आज पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन्।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले पक्राउ परेका सबैलाई रिहा गरिएको जानकारी दिए। यसैबीच आज राप्रपाले बानेश्वर क्षेत्रमा प्रदर्शन पनि गरेको छ ।