१४ कार्तिक २०८३, शनिबार

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् ।

प्रहरीले आज उनलाई ठगी र विश्वासघातको आरोपमा सप्तरीको राजविराजबाट पक्राउ गरेको हो । ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ ।