४ श्रावण २०८३, सोमबार

रवि लामिछानेले सर्वोच्च अदालतमा दर्ता गरे बन्दी प्रत्यक्षीकरण रिट

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख। सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका छन् ।

आफूलाई गैरकानूनी रूपमा थुनामा राखेको जिकिर गर्दै लामिछानेले आज रिट दर्ता गरेका हुन् ।

यसअघि थुनामा पठाउने उच्च अदालत बुटवल तुलसीपुर इजलासको आदेशविरूद्व पनि लामिछानेले रिट दर्ता गरिसकेका छन् ।