२६ जेष्ठ २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : जेठ १५ गते राजसंस्था पुर्नस्थापना हुने दावी, राप्रपालाई सरकारको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ बैशाख । राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन्।

शनिबार काठमाडौँ आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उनले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने जानकारी दिए।

‘यो गणतन्त्रको घोषणा कहिले भयो त जेठको १५ गते होइन,’ गुरुङले भने, ‘जेठको १५ गते गणतन्त्रको घोषणा भयो। गणतन्त्र दिवस मनाउँछ। यसको अन्त्य कहिले हुन्छ त ? ०८२ सालको जेठको १५ गते हुन्छ। त्यही हो कुरा। आन्दोलन कसरी जाने भन्नेकुरा सबै आत्तिसक्नुभएको छ। अर्को फोरममा भनौँला।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–