१५ असार २०८३, सोमबार

गर्भनरका दावेदार दावी गरिएका भट्टले दिए राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ बैशाख । भावी गभर्नर आँकलन गरिएका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।

उनले आज कायममुकायम गभर्नर निलम ढुंगानालाई राजीनामा बुझाएका हुन् । तर ढुंगानाले उनको राजीनामा पत्र नबुझेको बताइएको छ ।

भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्र केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भइसकेको बताइएको छ ।