
काठमाडौं, ४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।
मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ ।
जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जित र ४ मा हारसहित ४ अंकका साथ सातौं स्थानमा छ । समान खेलमा समान अंक रहेको हैदरावाद रनरेटका आधारमा तालिकाको नवौं स्थानमा छ ।








प्रतिक्रिया